×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाटभटेनीले सस्तो समान महँगोमा बेच्दै भ्याटसमेत छल्ने गरेको आशंका, सम्पूर्ण कागजात विभागको नियन्त्रणमा ! (फलोअप नं ८)

LAXMI SUNRISE BANK
GLOBAL

भाटभटेनीले सस्तो समान महँगोमा बेच्दै भ्याटसमेत छल्ने गरेको आशंका, सम्पूर्ण कागजात विभागको नियन्त्रणमा ! (फलोअप नं ८)

२ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – देशकै चर्चित सुपरमार्केट भाटभटेनीले सस्तो सामान पनि महँगोमा बेच्ने र त्यसवापतको भ्याट पनि छल्ने गरेको आशंकामा सुपरमार्केटका कागजातहरु नियन्त्रणमा लिएको छ ।
विभिन्न सुपरमार्केटको अनुगमनमा निस्किएको टोलीले  भाटभटेनीले समानमा अधिकतम मूल्य नराखेको, हातले बिजक जारी गरेको लगायतका कैफियत भेटी भ्याट छलीको आशंकामा सुपरमार्केटका कागजात नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको छ ।
केहि दिन यता बजार अनुगमन टोलीले भाटभटेनी, बिगमार्ट लगायतका सुपरमार्केटमा अनुगमन गरेको थियो भने विभिन्न ठाउँका भाटभटेनी र बिग मार्केटमा सिलसमेत गरेको थियो ।  
विगत लामो समयदेखि  भाटभटेनीले भ्याट छल्ने गरेको आरोप लाग्दै आएको थियो ।
बजार अनुगमनका बेला के के भेट्टायो त अनुगमन टोलीले ? तल हेर्नुहोस् : 
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी