
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – देशकै चर्चित सुपरमार्केट भाटभटेनीले सस्तो सामान पनि महँगोमा बेच्ने र त्यसवापतको भ्याट पनि छल्ने गरेको आशंकामा सुपरमार्केटका कागजातहरु नियन्त्रणमा लिएको छ ।
विभिन्न सुपरमार्केटको अनुगमनमा निस्किएको टोलीले भाटभटेनीले समानमा अधिकतम मूल्य नराखेको, हातले बिजक जारी गरेको लगायतका कैफियत भेटी भ्याट छलीको आशंकामा सुपरमार्केटका कागजात नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको छ ।
केहि दिन यता बजार अनुगमन टोलीले भाटभटेनी, बिगमार्ट लगायतका सुपरमार्केटमा अनुगमन गरेको थियो भने विभिन्न ठाउँका भाटभटेनी र बिग मार्केटमा सिलसमेत गरेको थियो ।
विगत लामो समयदेखि भाटभटेनीले भ्याट छल्ने गरेको आरोप लाग्दै आएको थियो ।
बजार अनुगमनका बेला के के भेट्टायो त अनुगमन टोलीले ? तल हेर्नुहोस् :


भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?