Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनी सुपरमार्केटको ठगी धन्दा नम्बर १ : जीरा मन्सुलीको पैसा लिएर सोना मन्सुली बेचिन्छ ! (भिडियो सहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा निकै चलेको सुपरमार्केट हो भाटभटेनी । कोटेश्वर, बिजुलीबजार, नक्साल, लगायतका थुप्रै ठाउँमा स्थापना भएको भाटभटेनीका लाखौँ ग्राहकहरु छन् । तर भाटभटेनीमा किनमेल गर्दा निकै होसियार हुनुपर्ने देखिएको छ । कहिले गलत सामान दिने, कहिले १२ वटा सामानको मूलय एउटै सामानमा लगाउने, कहिले उत्पादित मिति नै नराखी सामान बेच्ने लगायतका ठगीधन्दाहरु बाहिर आइसकेका छन् भने केहि ठगीधन्दा बाहिर आउने क्रममा छन् । 
अर्थ सरोकार डटकम धारावाहिक रुपमा भाटभटेनीको ठगी धन्दा बाहिर ल्याउने प्रयासमा छ । थुप्रै घटनाहरुमध्ये यो एक प्रतिनिधि घटना हेर्नुहोस जहाँ भाटभटेनीले जिरा मन्सुली भन्दै सोना मन्सुली चामल बेचेको छ । र यो भिडियो ठगीएका ग्राहक श्याम श्रेष्ठले लिएका हुन् । हेरौं भिडियो :    

यो पनि पढ्नुहोस् :

भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको नयाँ धन्दा छताछुल्ल

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK