
- अर्थ सरोकार सम्बाददाता
कक्षा १२ को बिज्ञान संकायको नतिजा निस्किएको छ । आइतबार साँझ नतिजा सार्वजनिक भएको हो । गत बैशाखमा भएको परीक्षाको नतिजा साँझ सवा ६ बजे सार्वजनिक गरेको हो ।
प्रकाशित नतिजामा नियमित तर्फ ७३ दशमलल १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार नियमिततर्फ कूल ४० हजार ६ सय ३ विद्यार्थीमध्ये कूल ३९ हजार ९ सय ५२ जना उत्तीर्ण भएउका छन् ।
त्यस्तै आंशिकतर्फ कूल ९ हजार ७ सय ८१ परीक्षार्थीमध्ये ४ हजार ४ सय १४ परीक्षार्थी अर्थात् ४५ दशमलब १३ प्रतिशत उत्तीर्ण भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्