×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्लस टु अन्तर्गत विज्ञान संकायको नतिजा निस्क्यो, बिगतमा भन्दा धेरै पास !

GLOBAL IME BANK

प्लस टु अन्तर्गत विज्ञान संकायको नतिजा निस्क्यो, बिगतमा भन्दा धेरै पास !

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता

कक्षा १२ को बिज्ञान संकायको नतिजा निस्किएको छ ।  आइतबार साँझ नतिजा सार्वजनिक भएको हो । गत बैशाखमा भएको परीक्षाको नतिजा साँझ सवा ६ बजे सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजामा नियमित तर्फ ७३ दशमलल १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार नियमिततर्फ कूल ४० हजार ६ सय ३ विद्यार्थीमध्ये कूल ३९ हजार ९ सय ५२ जना उत्तीर्ण भएउका छन् ।

त्यस्तै आंशिकतर्फ कूल ९ हजार ७ सय ८१ परीक्षार्थीमध्ये ४ हजार ४ सय १४ परीक्षार्थी अर्थात् ४५ दशमलब १३ प्रतिशत उत्तीर्ण भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: