
- अर्थ सरोकार सम्बाददाता
ललितपुर– एकाविहानै ललितपुरमा दुर्घटना भएको छ । पुल्चोक इन्जिनियरिङ क्यापम्स अगाडि माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ २ जना गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई उपचारको लागि पाटन अस्पताल लगनखेल लगिएको छ ।
रत्नपार्कबाट लगनखेल आउँदै गरेको बा१ज ५७४८ नम्बरको माइक्रोबसले बा३६प ५७१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना गम्भिर घाइते भएका हुन् । घाइतेहरुको टाउकामा गम्भिर चोट लाग्नुका साथै खुट्टा र अन्य भागमा पनि चोट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्