
- अर्थ सरोकार सम्बाददाता
चीनको सहयोगमा तीनकुनेमा ‘तीनकुने शान्ति मण्डला’ बन्ने भएको छ । उक्त निर्माणको सबै कामको जिम्मा चीनको छेन्दु नगरपालिकाले गर्ने पक्कापक्की भएको छ ।
छेन्दु नगपालिकाका मेयरले नेपालमा निर्माण हुने कुनै मण्डला निर्माण गर्न सहयोग गर्न इक्षा देखाएपछि उसलाई यो कामको जिम्मा दिएको हो । काम सम्बन्धि आन्य जानकारी लिन नेपालको टोली छिट्टैनै चीन जाने बताइएको छ ।
हाल नक्साङ्कन र निर्माणको लागि करिब एक अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित प्रतिवेदनसमेत सार्वजनिक भएको छ ।
पाँच वर्षभित्र बनाइसक्ने योजना अनुसार प्रक्रिया सुरुभएको शान्तिमण्डलाको बीच भागमा १६ मि अग्लो बुद्धको विशाल मूर्ति हुने बताइएको छ । सो मण्डलाको संरचना हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने समेत बताइएको छ । मण्डलाको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति समेत राखेर दुइ धर्मको समायोजन गरिने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्