×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्युसन अव सित्तैमा पढौं ! कक्षा ११, १२ र बिबिएसको भिडियो कक्षाहरु अव अर्थ सरोकार डटकममा !

PRIME CA
GLOBAL IME BANK

ट्युसन अव सित्तैमा पढौं ! कक्षा ११, १२ र बिबिएसको भिडियो कक्षाहरु अव अर्थ सरोकार डटकममा !

१६ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – के तापाइं कक्षा ११, १२ वा बिबिएसको ट्युसन पढ्ने विचारमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले अव त्यसका लागि पैसा खर्च गर्नु पर्दैन । अर्थ सरोकार डटकमले कक्षा ११, १२ र बिबिएसको ट्युसन निशुल्क पढाउने भएको छ । विभिन्न कलेजहरुमा पढाएर खारिएका शिक्षक निरन्जन रिजालले तयार पारेको भिडियो कक्षाहरु अव अर्थ सरोकार डटकममा हेर्न सकिनेछ ।
हेर्नुहोस यसको डेमो कक्षा । अन्य कक्षाहरु अपलोड भइरहेका छन् ।     

टेलि ट्युसनमा आजको पढाइ, कक्षा १२, Final Accounts of a Company (भाग १) 

Presented By : Niranjan Rijal
Sponored By: Premium Academy, Kalimati Kathmandu
An Arthasarokar.com Initiative.
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: