Skip to content
LAXMI SUNRISE BANK

Edu Sarokar : के हो बिएचएम ? कस्तो छ बिएचएमको स्कोप ? उदय राज पौडेलसँगको अन्तर्वार्ता

अर्थ सरोकार

  • निरन्जन रिजाल / अर्थ सरोकार डटकम 
काठमाडौँ – प्लस टुपछी के पढ्ने भन्ने बिषयले विद्यार्थी तथा अभिभावकहरुलाई पिरोल्ने गरेको छ । अझ व्यवस्थापन संकाय पढेकाहरुका लागि विकल्प धेरै हुने हुनाले पनि प्लस टु पछी के पढ्ने भन्ने कुराले विद्यार्थी अलमलमै रहने गरेका छन् ।
यसै क्रममा विद्यार्थीहरुको क्रेज बढेको पछिल्लो विषय हो ब्याचलर अफ होटल मेनेजमेन्ट अर्थात बिएचएम । आखिर के हो बिएचएम ? कस्तो छ यसको स्कोप ? यस बिषयमा हामीले कोइष्ट इन्टरनेशनल कलेजका उदय राज पौडेलसँग कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK