×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबदेखि नेपालका सिएले पनि पाउने भए बेलायतमा मान्यता, आइक्यान र आइसीएइडब्लुबीच ऐतिहासिक सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अबदेखि नेपालका सिएले पनि पाउने भए बेलायतमा मान्यता, आइक्यान र आइसीएइडब्लुबीच ऐतिहासिक सम्झौता

Artha Sarokar

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र बेलायतको चार्टड एकाउन्टेन्ट्स संस्था आइसीएइडब्लुबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । आइक्यान र आइसीएइडब्लुबीच गत अक्टुबर ३ तारिखका दिन उक्त सम्झौता भएको हो । यस सम्झौतासँगै अव आइक्यानका विद्यार्थीहरु अन्तराष्ट्रिय रुपमा अगाडी बढ्न ढोका खुलेको छ ।
तत्कालीन आइक्यान अध्यक्ष नरेन्द्र भट्टराइले सुरु गरेको यस सम्झौताको प्रक्रिया सिए महेश खनालको पालामा आएर सम्पन्न भएको छ । सम्झौता अनुसार नेपालमा सिए उतीर्ण गरी २ बर्षभन्दा बढी लेखापरिक्षण व्यवसायमा काम गरेकाहरुले आइसीएइडब्लु अन्तर्गतका  कुल ४ विषय उतीर्ण गरी आइसीएइडब्लुको सदस्यताका लागि आवेदन दिन सक्नेछन्  । 
सम्झौताबारे विस्तृत जानकारी यस्तो छ :   

MOU signed between ICAN & ICAEW
On 3rd October 2016, MOU has been signed between The Institute of Chartered Accountants of Nepal (ICAN) & The Institute of Chartered Accountants in England and Wales (ICAEW). With the effect of this MOU, ICAN members who are qualified from ICAN with 2 years post qualification experience in audit firms can apply for the membership of ICAEW just by passing the following papers of professional level and completion of online ethics:
1. Business Planning
2. Corporate Reporting
3. Strategic Business Management
4. Case Study
Similarly, ICAEW members with COP, issued from ICAEW, can apply for membership of ICAN by passing following two papers of CAP III level and completion of one year internship:
1. Corporate laws
2. Advance Taxation
On Behalf of ICAN, the MOU is signed by President CA. Mahesh Khanal in witness of Immediate Past President CA. Prakash Lamsal & Executive Director CA. Binay Prakash Shrestha.
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी