×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चलचित्र छक्कापञ्जा भयो पाइरेटड, आयो फेसबुकमा (चलचित्रसहित)

GLOBAL IME BANK

चलचित्र छक्कापञ्जा भयो पाइरेटड, आयो फेसबुकमा (चलचित्रसहित)

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चलचित्र छक्कापञ्जा आजदेखी फेसबुक र यूट्युवमा सार्वजानिक भएको छ । यद्यपी चलचित्र निमार्ताले आफै सार्वजानिक गरेका हुन वा अरु कसैले चोरेर फेसबुकमा राख्यो यसबारे भने खूल्न सकेको छैन । यसबिषयमा बुझन छक्कापञ्जाका निर्माता दिपकराज गिरीलाई फोन गर्दा उनको फोन संपर्क हुन सकेन । हेर्नुहोस् भिडियो 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: