×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्मा गरेको ३५ दिनसम्मपनि एकाउन्टमा पैसा नदेखिएपछि ग्राहकको गुनासो, ‘HBL भनेको हिमालयन बैंक होइन, हरामी बैंक लिमिटेड रहेछ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जम्मा गरेको ३५ दिनसम्मपनि एकाउन्टमा पैसा नदेखिएपछि ग्राहकको गुनासो, ‘HBL भनेको हिमालयन बैंक होइन, हरामी बैंक लिमिटेड रहेछ’

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुरज घिमिरे 
HBL अर्थात हिमालयन बैंक लिमिटेड । मैले आजकल यो बैंकको नाम परिवर्तन गरी ‘हरामी बैंक लिमिटेड’ राखेको छु । करिब ३५ दिन आगाडी खातामा जम्मा गरेको पैसा आजको दिनसम्म खातामा देखाएको (जम्मा भएको) छैन । हामी ( म र मेरो श्रीमती) विदेश भएको बेला नेपालमा कुनै एक जना व्यक्तिले मेरो श्रीमतीको खातामा जम्मा गर्नुभएको थियो । 
जम्मा गर्ने बित्तिकै उहाँले तुरुन्तै रकम जम्मा गरेको भौचर मलाई Whatsapp गर्नु भएको थियो तर पैसा निकाल्न जादा खातामा पैसा आएको नै छैन । ३/४ दिनदेखि त्यो रकम जम्मा गर्ने बक्ति बैंकमा धाइरहनु भएको छ ।  तरपनि आजको दिनसम्म बैंकले खातामा पैसा जम्मा गरेको छैन । गैर जिम्बेवार बैंक ,हिमालयन बैंक अर्थात हरामी बैंक ।
१ .यो हरामी बैंकले करिब ३५ दिन सम्म त्यो हाम्रो पैसा प्रयोग गर्यो त्येसको भरपाई हामीले पाउने कि नपाउने ? र पैसा कहिलेसम्म जम्मा गर्छ त्यो अझैपनि कुनै निश्चित छैन ।
२.पैसा अकाउन्टमापनि जम्मा भएको छैन र जम्मा गर्ने बक्तिलाईपनि फिर्ता गरिएको छैन भने पैसा गयो कहाँ?
३. यदि मानीलिउं अकाउन्ट नम्बर गलत हुन्थ्यो भने पैसा जम्मानै हुने थिएन, पैसा जम्मा गरेको भौचर स्टाम्प र साइन गरेर दिने तर अकाउन्टमा पैसा जम्मा नगर्ने कस्तो सिस्टम हो यो बैंकको ? यो हिमालयन बैंकभन्दा अहिले नेपालमा खुलेका बिकास बैंकहरु धेरै राम्रा र भरपर्दा छन् । यो समस्या समाधान भएपछि यो बैंकमा रहेका सबै बैंक अकाउण्ट बन्द गरी कारोबार सदैको लागि बन्द गर्ने छु । 

हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: