
काठमाडौँ – कमल थापाको पार्टीलाई रेखा र कोमल ओलीहरुले तताउन थालेपछि त्यसकै सिको पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले पनि गरीभ्याएका छन । हिजो बाबुराम भट्टराईको नयाँ शक्तिको तीस नेता विजय गच्छदारको पार्टीमा प्रवेश गरे । यसरी गच्छदारको पार्टी प्रवेश गर्नेमा नयाँ शक्तिका सहसंयोजक महेश कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत छन ।
भीएस निकेतनका मालिक वावुराम पोखरेलबाट मान्य बनाइदिए वापत साटिएको पार्टी कार्यलय भवनमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई अध्यक्ष गच्छदारले पार्टीमा प्रवेश गराएका थिए । तर सो पार्टी प्रवेश कार्यक्रमलाई गायिका सरस्वती लामाले माहोल तताइन । उक्त पार्टी प्रवेश कार्यक्रमलाई भने रक गायिकाको छवि बनाएकी सरस्वतीको साप्राकै बढी चर्चा भयो । – एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्