×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुडामणि अख्तियारको फन्दामा परेपछि आत्तियो एनसेल, आकस्मिक बैठक बसी तिर्यो १३ अर्व लाभकर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

चुडामणि अख्तियारको फन्दामा परेपछि आत्तियो एनसेल, आकस्मिक बैठक बसी तिर्यो १३ अर्व लाभकर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजश्व विभागका महानिर्देशकलाई अख्तियारले समाएपछी एनसेल आत्तिँदै लाभकार तिरेको छ । उसले कुल १३ अर्व रुपैयाँभन्दा बढी आज सरकारलाई भुक्तानी गरेको एनसेल स्रोतले जनाएको छ । आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको बताइएको छ । विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले झण्डै २४ अर्ब बढी पूँजीगत लाभकर तिरेको छ ।
यता एनसेलले यसअघिपनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो । स्मरण रहोस् आज आकस्मिक बैठक बस्दैछ भन्ने जानकारी पहिलोपटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।

चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?
एनसेल सम्बन्धि यी कुनै समाचार छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: