
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ राजेन्द्र प्रसाद पौडेलको योग्यता सीइओ बन्नका लागि अपुग भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनका निकै नै नजिकका व्यक्ति मानिएका नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले उनको बचावट गर्ने प्रयास गरेका छन् । यतिसम्मकि राष्ट्र बैंकको प्रवक्ता भएर उनले पत्रकारसँग सात्तोनै लिने गरी ठाडो भाषा प्रयोग गर्दै अयोग्य सीइओको बचावट गरेका छन् ।
कानुनमा ‘वा’, ‘अथवा’ जस्ता शब्दहरुले ठुलो अर्थ राख्ने भएपनि प्रवक्ता पौडेलले यसलाई सामान्य त्रुटी भन्दै अयोग्य सीइओको बचावट गरेका हुन् । अर्थ सरोकार डटकमका सम्बाददातासँग टेलिफोनमा कुरा गर्दै उनले यतिसम्म भन्न भ्याएका छन् कि, ‘त्यहाँ ‘वा’ छैन तर त्यो ‘वा’ नै हो । साथै उनले राष्ट्र बैंकको नियम अनुसार योग्य भएका कुनै पनि सीइओ नभेटिने दावी गरेका छन् । जवकी सांग्रीलाका सीइओ राजेन्द्र प्रसाद पौडेलबाहेक अन्य बैंकका सबै सीइओ नियम अनुसार नै योग्य छन् ।
बाँकी उनीसँगको यो अडियो सम्बादमा सुन्नुहोस् ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्