×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक प्रकरणमा पीडीत विमलाको बयान, ‘बैंकले मेरो पैसा खाइदियो, कर्मचारीले उल्टै थर्काउँछन्…’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंक प्रकरणमा पीडीत विमलाको बयान, ‘बैंकले मेरो पैसा खाइदियो, कर्मचारीले उल्टै थर्काउँछन्…’ (भिडियो)

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सानिमा बैंकबाट आफ्नो रकम गायब भएपछी पीडीत बनेकी बिमला दुलालले ‘हस्ताक्षर नमिली किन पैसा दिएको ?’ भनेर बैंकमा सोध्दा बैंकका कर्मचारीले उल्टै आफुलाई थर्काएको खुलासा गरेकी छिन् । उनले बैंकका कर्मचारीले आफुलाई सहि मिलेकाले पैसा दिएको भन्दै उल्टै थर्काउने गरेको खुलासा गरेकी हुन् । अर्थ सरोकार डटकम र एभिन्यूज टेलिभिजनले पीडीतबारे सामाग्री तयार गर्ने क्रममा उनले यस्तो बयान दिएकी हुन् । हेरौं यो विशेष रिपोर्ट : 
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी