×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाताबाटै पैसा हराउने बैंकले पनि ल्यायो १२ % ब्याजको स्किम, ‘पैसा राख्नु अघि पीडीतको यो अबोध अनुहार सम्झनू’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

खाताबाटै पैसा हराउने बैंकले पनि ल्यायो १२ % ब्याजको स्किम, ‘पैसा राख्नु अघि पीडीतको यो अबोध अनुहार सम्झनू’

Artha Sarokar

३१ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सानिमा बैंकले पनि ‘सानिमा स्टकचर्ड फिस डिपोजिट’ नामको स्किम ल्याउँदै १२ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको छ । नेपाल बैंकर्स संघको भद्र सहमति तोडिएपछि बजारमा ब्याजदर बढाउने रस्साकस्सी हुँदा सानिमाले यस्तो योजना सार्वजनिक गरेको हो । 
यसो त ठुलाबढाले र ३-४ लाख पैसा हराएपनि मतलव नहुनेले मात्र पैसा राख्ने बैंकको रुपमा चर्चा कमाएको सानिमा बैंकमा पछिल्लो समय थोरै मात्र ब्यालेन्स खातामा राख्नेहरुले भकाभक पैसा झिकिसकेका छन् । र पनि धेर थोर कमाएको पैसा यहि ब्याजको लोभमा बैंकमा राख्ने कसैले सोचीरहनुभएको छ भने एक पटक विमलाको घटनालाई सरसर्ती बुझ्दा र उनको अबोध अनुहार हेर्दा राम्रो हुन्छ ।     
केहि समय अघि बिमला दुलालले सानिमा बैंकमा राखेको पैसा बैंकबाट नै गायब भएको थियो ।  तर बैंकले उक्त घटनाको जिम्मा लिएको थिएन । बिमलाले भने बैंककै कर्मचारीको मिलेमतोमा आफ्नो रकम गायब भएको आरोप लगाएकी थिइन् । के थियो त घटनाक्रम ? विस्तृतमा तलका समाचारहरुमा हेरौं :

सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी