
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सानिमा बैंकले पनि ‘सानिमा स्टकचर्ड फिस डिपोजिट’ नामको स्किम ल्याउँदै १२ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको छ । नेपाल बैंकर्स संघको भद्र सहमति तोडिएपछि बजारमा ब्याजदर बढाउने रस्साकस्सी हुँदा सानिमाले यस्तो योजना सार्वजनिक गरेको हो ।
यसो त ठुलाबढाले र ३-४ लाख पैसा हराएपनि मतलव नहुनेले मात्र पैसा राख्ने बैंकको रुपमा चर्चा कमाएको सानिमा बैंकमा पछिल्लो समय थोरै मात्र ब्यालेन्स खातामा राख्नेहरुले भकाभक पैसा झिकिसकेका छन् । र पनि धेर थोर कमाएको पैसा यहि ब्याजको लोभमा बैंकमा राख्ने कसैले सोचीरहनुभएको छ भने एक पटक विमलाको घटनालाई सरसर्ती बुझ्दा र उनको अबोध अनुहार हेर्दा राम्रो हुन्छ ।
केहि समय अघि बिमला दुलालले सानिमा बैंकमा राखेको पैसा बैंकबाट नै गायब भएको थियो । तर बैंकले उक्त घटनाको जिम्मा लिएको थिएन । बिमलाले भने बैंककै कर्मचारीको मिलेमतोमा आफ्नो रकम गायब भएको आरोप लगाएकी थिइन् । के थियो त घटनाक्रम ? विस्तृतमा तलका समाचारहरुमा हेरौं :
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्