- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गोर्खाज फाइनान्सको आर्थिक वर्ष २०७५/७६को प्रथम वर्षको वित्तिय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड २३ लाख ९५ हजार रुपैयाँ कमाएको छ भने खुद ब्याज आम्दानी ५७ लाख २१ हजार रुपैयाँमा भएको छ । त्यस्तै गरि सञ्चालन नाफा ३ करोड २० लाख ३५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको निक्षेप संकलन ५ अर्ब ८० करोड १८ लाख ६५ हजार रुपैयाँ गरी ४ अर्ब ३३ करोड ७७ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ९२ लाख ७७ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
कम्पनीको खराब कर्जा ४.९५% रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्