अक्सन नोटिस :
कम्पनी : एनसीसी बैंक
खुला हुने मिति : पुस ११ गते
कित्ता : ७९ लाख १० हजार ९९३ कित्ता (संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता)
भर्न पाइने अन्तिम मिति : पुस २० गते
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
एनसीसी बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ, बनेपा, धनगढी र मुख्य शाखा कार्यालय बागबजार काठमाडौं
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
बैंकले गत भदौमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ७ अर्ब २ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४६ करोड ९१ लाख ३७ हजार
कम्पनीको प्रतिसेयर आम्दानी : ४० रुपैयाँ ५ पैसा
प्रतिसेयर नेटवर्थ : २०५ रुपैयाँ ४ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्