
- अर्थ सरोकार सम्बाददाता
यस विषयमा अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि अन्तत: उनको सो रकम फिर्ता भएको छ । साथै बैंकका अधिकारीले यस्ता खालका समस्या देखिएकाले कतै न कतै सुरक्षा थ्रेट भएकोसमेत स्वीकारेका छन् । यसो त उनले बीचमा अर्थ सरोकार लगायतका मिडियामा जान्छु भनेपछि बैंकले पैसा दिन्छुसमेत भनेको थियो । तर बैंकले फेरि झुलायो । केहि दिनमा अमरजितको विवाह छ । आफ्नो पैसा फिर्ता भएको भन्दै सहयोग गरिदिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्