काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला र दैलेखमा शाखा कार्यालय बिस्तार गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका उपाध्यक्ष कारमा बुढाले कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक शिवराज तिमल्सिना, मुख्यप्रबन्धक गणेश चौलागाईँ, प्रबन्धक उषा खतिवडा र शाखा प्रबन्धक रवि नेपालीको उपस्थिति रहेको थियो । त्यसैगरी जेठ ६ गते प्रदेश सभासद् अमरबहादुर थापाले दैलेख शाखा कार्यालयको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्