काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार ४ कम्पनीको ५९ लाख ५० हजार ७४०.०५ कित्ता सेयर सुचिकृत भएको छ । बिहिबार नेप्सेमा सुचिकृत हुनेमा जेबिल्स फाइनान्स लि. मिथिला लघुवित्त वित्तीय संस्था लि., मेरो मिक्रोफाइनान्स वित्तीय संस्था लि र लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सुचिकृत भएको हो।
हेर्नुस् कुन कम्पनीका कति ?
कम्पनी सुचिकृत सेयर संख्या सेयर प्रकार
जेबिल्स फाइनान्स ३ लाख ४० हजार ९५५.५० कित्ता हकप्रद सेयर
जेबिल्स फाइनान्स ३ लाख ८९ हजार २८१.८६ कित्ता बोनस सेयर
मिथिला लघुवित्त वित्तीय संस्था ३ लाख २९ हजार ८८९.६९ कित्ता हकप्रद सेयर
मेरो मिक्रोफाइनान्स वित्तीय संस्था ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर
लाइफ इन्स्योरेन्स कम्पनी १६ लाख १ हजार ६१३ कित्ता बोनस सेयर
नेप्सेमा सुचिकृत भएसंगै यी कम्पनीका बोनस तथा हकप्रद शेयर भएका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्