×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिलाको गल्छी शाखाले गर्यो ‘पुण्य’को काम, वार्षिकउत्सवको अवसरमा रक्तदान (फोटो फिचर)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिलाको गल्छी शाखाले गर्यो ‘पुण्य’को काम, वार्षिकउत्सवको अवसरमा रक्तदान (फोटो फिचर)

Artha Sarokar

२० कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैक लिमिटेडको १५औँ वार्षिकउत्सवको अवसरमा गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले रेडक्रस सोसोइटीको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो । गल्छी शाखाको उक्त कार्यक्रम  कातिक १७ गते बिहान १० बजे देखि सुरु दिउसो ४ :३०  सम्पन्न भएको थियो  । बैंकले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गल्छी गा.पा.अध्यक्ष कृष्णहरि श्रेष्ठ र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो  भने रक्तदाताहरुको पनि उत्साहजनक उपस्थिति  रहेको थियो । 
उक्त कार्यक्रममा बौल्दै गल्छी गा.पा.अध्यक्ष कृष्ण हरि श्रेष्ठले गल्छी चोकमा धेरै बैकको शाखा आएको तर सांग्रिला बैकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रम गरेर स्थानीय मानिसहरुको मन जितेको बताए ।  गल्छी शाखाक प्रमुख गौरब काफलेले सोहि कार्यक्रममा बोल्दै दुर्घटना, रक्तस्राव, प्रस्तुति, शल्यक्रिया लगाएतका अवस्थामा रगतको आवश्यकता पर्ने हुँदा यस्तो कार्यक्रम गर्नु पर्नेमा जोड दिए । अहिले देशमा रगतको अभाव मा अधिकांशले नागरिक मृत्युको सैयामा रहेकाले कसैको जिवन बचाउन पछि नपर्ने र महादान रक्तदानमा सबैको सहयोग खाचो रहेको बताए । 
सांग्रिला डेभलपमेन्ट बैंकको एउटा शाखाले मात्र नभई ८७ वटै शाखाले सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको पनि काफलेले बताए । 

फोटोमा हेर्नुहोस्, सांग्रिला बैंकको गल्छी शाखाले गरेको रक्तदान कार्यक्रम :
  
   
  
 





CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी