एजिएम नोटिस :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
इभेन्ट : साधारणसभा
हुने मिति : मंसिर २३ गते
विवरण :
स्टान्डर्ड चार्टर्ड बैंकले २२.५०% नगद लाभांश अनुमोदन लगायतका प्रस्ताव राखेर मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि चार्टर्डले मंसिर ९ गतेदेखि सभा हुने दिन मंसिर २३ गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्ताबहरु :
२२.५०% नगद लाभांश दिने
बैंकको नियमावली संसोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ
प्रतिशेयर आम्दानी : ३२ रुपैयाँ १६ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्