×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २३ मा बोलायो साधारणसभा, २२.५०% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

GLOBAL IME BANK

स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २३ मा बोलायो साधारणसभा, २२.५०% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : मंसिर २३ गते
विवरण :
स्टान्डर्ड चार्टर्ड बैंकले २२.५०% नगद लाभांश अनुमोदन लगायतका प्रस्ताव राखेर मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि चार्टर्डले मंसिर ९ गतेदेखि सभा हुने दिन मंसिर २३ गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्ताबहरु :
२२.५०% नगद लाभांश दिने
बैंकको नियमावली संसोधन गर्ने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ
प्रतिशेयर आम्दानी : ३२ रुपैयाँ १६ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: