
काठमाडौँ – मिति २०७६/१२/२६ गते बुधबार। अप्रिल ८, २०२० । चैत शुल्क पूर्णीमा ।
सूर्योदय : ०५ : ४६ सूर्यास्त : १८ : २४
आजको राशिफल :
मेष – भूमिबाट लाभ रहला ।
वृष – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिथुन – बन्न लागेको काम विग्रिने ।
कर्कट – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह – आँटेको काम ढिलो हुनेछ ।
कन्या – नयाँ कामको योजना बन्ने ।
तुला – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
वृश्चिक – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने ।
धनु – आर्थिक कारोवारमा सफलता पाइएला ।
मकर – अरुलाई प्रभावित पारेर काम बन्ने।
कुम्भ – सानो तिना समस्यामा अल्झिनुपर्ने ।
मिन – भाग्यले विभिन्न अवसर जुराउने ।