×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख १८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ बैशाख १८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/१८ गते बिहिबार। अप्रिल ३०, २०२० । बैशाख शुल्क सप्तमी ।
सूर्योदय : ०५ : २५ सूर्यास्त : १८ : ३७ 
आजको राशिफल :
मेष – आर्थिक कारोवारमा सफलता पाइएला।
वृष – परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।।
मिथुन – रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट – घरायसी कामधन्दाका लागि खट्नु पर्ने।
सिंह – मेहनतीहरूकालागि दिन फलदायी रहने।
कन्या – व्यापारमा मनग्ये धनलाभ हुने।
तुला – आकस्मिक नयाँ कार्यको योजना बन्ने। 
वृश्चिक – सहकर्मीबाट विरोध आउला ।
धनु – कार्यमा प्रगती हुने।
मकर – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – नजिकका व्यक्तिबाट कार्यमा अवरोध र मनमुटाव बढ्न सक्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी