×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ असार १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/१२ गते शुक्रबार । जुन २६, २०२० । असार शुक्ल पंचमी ।

सूर्योदय : ०५ :१० सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – स्वास्थ्यमा धन खर्च हुने ।
वृष – आर्थिक कारोवारमा सफलता मिल्ने।
मिथुन – दैनिक कार्यमा सफलता पाईने।
कर्कट – लाभ,हानी,आय,व्यय वरावरी मध्यम खालको दिन छ ।
सिंह – आर्थिक कारोवारमा मन्दी आउने।
कन्या – दैनिक कार्यमा प्रगति हुने।
तुला – छोटो यात्रा रहला ।
वृश्चिक – घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने ।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मकर – लगनशीलताले कामहरू अगाडी बढ्ने।
कुम्भ – कुटुम्बको सहयोग मिल्ने।
मिन – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी