
- अर्थ सरोकार संवाददाता
डडेल्धुरा । कोरोना भाइरसका कारण सम्पुर्ण देश त्रासपुर्ण जिवन बिताईरहेको छ । पछिल्लो तिन महिनादेखीको लकडाउनमा सबैभन्दा बढी व्यापारी तथा उद्योग व्यवसायीहरु ठुलो मर्कामा परेका छन् । देशको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा कृर्षिले आगटेको नेपालमा किसानहरुको पिडा पनि कम छैन ।
कोरोना कहरकै बिच सुदुर पहाडका किसानहरु कृर्षि तथा रोपाईमा व्यस्त देखिन्छन् । एकातिर कोरोना भाइरसको महामारी र अर्कोतिर परिवारको जिविकोपार्जन बिचको युद्धमा सुदूर पहाडका किसान असारे चटारोमा रोपाई कार्यमै व्यस्त भएका छन् । रोपाईमा धान रोप्ने काम संगै फाग गाएर रमाइलो समेत गर्ने गरिन्छ । सुदूर पहाडमा रोपाईमा व्यस्त किसान-फोटो कथा :




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्