×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार २५ गते बिहिबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७७ असार २५ गते बिहिबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/२५ गते बिहिबार । जुनलाई ९, २०२० । साउन कृष्ण चतुर्थी ।

सूर्योदय : ०५ :१४ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – गरेका कामबाट राम्रै लाभ हुने।
वृष – आफन्तको सहयोग प्राप्त हुने।
मिथुन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने
कर्कट – अनावश्यक धन खर्च होला । 
सिंह – रोकिएको धन हात पर्ला ।
कन्या – चिताएको कामले तीव्रता लिने।
तुला – आकस्मिक धन लाभ हुने।
वृश्चिक – श्रमको उचित मुल्याङ्कन हुने।
धनु – कार्य शिद्धिको योगछ ।
मकर – रोकिएको धन हात पर्ला ।
कुम्भ – मालसामान हराउन सक्छ ।
मिन – विश्वास गरेकाले साथ दिने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी