×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र ११ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र ११ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-११ गते बिहिबार । अगस्त २७, २०२० । भदौ शुल्क नवमी । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :
मेष – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने।
वृष – अकस्मात् धन सम्पत्ति हात पर्ने।
मिथुन – बोलीको भरमा कार्य सम्पादन हुने।
कर्कट – दैनिक कार्यमा प्रगति हुने।
सिंह – धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने।
कन्या – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने।
तुला – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृश्चिक – गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुने।
धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
मकर – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने।
कुम्भ – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मिन – जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: