×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भाद्र ३ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७६ भाद्र ३ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-०३ गते बुधबार । अगस्त १७ , २०२० । भदौ कृष्ण औंसी । 
सूर्योदय । ०५ : ३६ । सूर्यास्त : १८ : ३७  
आजको राशिफल :

मेष – वित्तिय संस्थाबाट सहयोग पाईने।

वृष – वैदेशिक क्षेत्रको काम अघी बढ्ला ।

मिथुन – नसोचेको ठाउँबाट धनागम हुने ।

कर्कट – प्रयत्न गरे फाइदा लिन सकिने।

सिंह – यात्रामा मालसामान हराउन सक्छ ।

कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।

तुला – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।

वृश्चिक – ठीक समयमा सही निर्णय लिन सकिने।

धनु – सरकारी निकाएको भयपनि रहने ।

मकर – महत्त्वपूर्ण कामको थालनी हुने ।

कुम्भ – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने ।

मिन – व्यवसायका लागि नयाँ योजना बन्ने।                                                     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: