×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र १५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र १५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-१५ गते सोमबार । अगस्त ३०, २०२० । भदौ शुल्क त्रयोदशी । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :
मेष – आर्थिक क्षेत्रमापनि राम्रो सफलता मिल्ला ।
वृष – महत्त्वपूर्ण अवसर गुम्न सक्ने ।
मिथुन – वैदेशिक कार्य अघि बढ्ने। 
कर्कट – कीर्तिमानी काम गर्ने समय छ । 
सिंह – बौद्धिक काममा सफलता मिल्ने।
कन्या – नयाँ कमको थालनी हुने। 
तुला – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृश्चिक – श्रमको उचित मुल्याङ्न हुने।
धनु – वैदेशिक कार्य अघि बढ्ने।
मकर – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ – अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
मिन – आँटेको र ताकेको कार्य पुरा होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: