×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असोज ५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ असोज ५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  काठमाडौँ – मिति २०७७-०६-०५ गते सोमबार। सेप्टेम्बर २१, २०२० । असोज शुक्ल पंचमी   । 

सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३ 

आजको राशिफल :

मेष – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने।

वृष – आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्ने ।

मिथुन – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने ।

कर्कट – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।

सिंह – साँझमा खर्च बढ्ने।

कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।

तुला – गरेको कार्यमा सफलता मिल्ने ।

वृश्चिक – वैदेशिक क्षेत्र कमजोर रहला ।

धनु – सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिने ।

मकर – आफन्तको सहयोग प्राप्त हुने।

कुम्भ – लगनशीलताले कामहरू अगाडी बढ्ने।

मिन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: