×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेटबारे छलफल हुने

GLOBAL IME BANK

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेटबारे छलफल हुने

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ । 
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति जेठ १५ गते हो  । जसअनुसार बजेट आउन अब ९ दिन बाँकी छ । यद्यपि सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: