
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ ।
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति जेठ १५ गते हो । जसअनुसार बजेट आउन अब ९ दिन बाँकी छ । यद्यपि सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्