×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकले माग्यो विभिन्न ५ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

GLOBAL IME BANK

सेञ्चुरी बैंकले माग्यो विभिन्न ५ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो । इच्छुक नागरिकले आगामी जेठ ५ गतेसम्ममा अनलाइनमार्फत आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: