
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘काकासँग सेयरका कुरा’मा बोल्दै ‘सेयर काका’ अर्थात केशब कोइरालाले चन्द्रागिरी हिल्स लिमिटेड र कुनै पनि हाइड्रो कम्पनी साना तथा नयाँ लगानीकर्ताले होल्ड गरे डुबिने चेतावनी दिएका छन् । उनले नबिल बैंक लिमिटेडको मर्जरले लगानीकर्तालाई फाइदा नहुने तथ्यको खुलासा गर्दै मर्जरको हल्लाको पछी लागेर लगानी गर्नुभन्दा सोचेर / बुझेरमात्र लगानी गर्न आग्रह गरेका छन् ।कार्यक्रमको दोश्रो अंकमा उनले अन्य थुप्रै विषयमा पनि खास तथ्यहरु उजागर गरेका छन् ।
प्रस्तुत छ कार्यक्रम काकासँग सेयरका कुराको यो दोश्रो भाग:
तपाईं पनि कार्यक्रम काकासँग सेयरका कुरामा आफ्ना प्रश्नहरु राख्न सक्नुहुनेछ भने सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ। वा सोहि नम्बरमा भाइबर वा ह्वाट्स एपमासमेत सम्पर्क गर्न । अर्थ सरोकारको अफिसियल इमेल ठेगाना [email protected] मा आफ्ना प्रश्नहरु इमेल गरेर समेत पठाउन सक्नुहुनेछ । हामी तपाईंका जिज्ञासा काकासमक्ष राख्नेछौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्