×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा झिनो करेक्सन, विकास बैंकमा उछाल !

PRIME CA
laxmi sunrise bank

नेप्सेमा झिनो करेक्सन, विकास बैंकमा उछाल !

अर्थ सरोकार

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले घटेको छ । आइतबारको तुलनामा बजार ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ५२ लाख  ४६ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको ६१ करोड ४७ लाखमाथिको कारोबार भएको छ । आज ७ समूह बढेका छन् भने अन्य समूह घटेका छन् । यस्तै आज सबैभन्दा आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: