
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्सेमा नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से परिसूचकले ३ हजार पार गर्दै नयाँ रेकर्ड बनाउन सफल भएको हो ।
आइतबारको तुलनामा बजार ४२.७२ अंकले बढेर ३०२५.५८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ५० लाख २७ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब ८४ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्यालीको भएको छ । यस कम्पनीको ६२ करोड ५९ लाखमाथिको कारोबार भएको छ । आज ६ समूह घटेका छन् भने अन्य समूह बढेका छन् । यस्तै आज सबैभन्दा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने माउन्टेन हाइद्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्