
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई कोष्टारिकाका लागिसमेत गैरआवासीय राजदूतमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कोष्टारिकाका लागिसमेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्