Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेन्जमा लक्ष्मी उन्नती कोषको मूल्य समायोजन

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी उन्नति कोषको इकाईको मूल्य समायोजन भएको छ । कोषले नगद लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कोषको २५ प्रतिशत लाभांश समायोजन गरेको हो ।
समायोजनपश्चात कोषको नयाँ इकाई मूल्य १२ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेप्सेले मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । मंगलबार कोषको इकाई प्रतिकित्ता १५ रुपैयाँ १२ पैसामा अन्तिम कारोबार भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK