काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा ४१.८७% ले बढेको छ । असार मसान्त बैंकले खुद नाफा ४१.८७% ले बढाएर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ कमाउन सफल भएको हो । यस्तै बैंकको खुद ब्याज आम्दानी ९.४७% र सञ्चालन नाफा ३८.०५% ले बढेको छ ।
यता वितरणयोग्य नाफा पनि ५९.३८% ले बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ९ पैसाले मात्र बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ । साथै निक्षेप संकल र कर्जा लगानी पनि विस्तार गरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्