Skip to content
LAXMI SUNRISE BANK

सानिमा इक्विटी र लार्ज क्याप फन्डको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका

अर्थ सरोकार

काठमाडौं । सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । दुवै फन्डले लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम लगानीकर्ताले सो लाभांश पाउनेछन् ।
सानिमा इक्वीटी फन्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट करसहित ३३% नगद लाभांश दिने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फन्डले पनि गत आर्थिक वर्षको नाफाबाट करसहित ४% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK