काठमाडौं । नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानको कायर्काल सकिएको छ । ढुंगानको कायर्काल आज शुक्रबारदेखि सकिएको हो । एक दशक एनबि बैंकमा विताएका ढुंगाना २०६८ सालमा सीईओ नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल २०७४ मा समाप्त भएको थियो ।
बैंकको सञ्चालक समितिको बैठकले सीईओ ढुंगानाको दोस्रो कार्यकाल भदौ २०७४ मा थपेको थियो । ढुंगानाले दुई कार्यकाल बैंकको सीइओ पदको जिम्मेवारी सम्हालेका हुन् । बैंकको सीइओ हुँदा उनी नेपाल बैंकर्स संघको अध्यक्षसमेत बनेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्