×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकद्वारा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्न अनुमति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश वितरण गर्न अनुमति पाएको छ । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ ।
सभाले पारित गरेपछि मात्र लगानीकर्ताले सो लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर तिर्न १.३१% दिन लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: