काठमामाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार वीरगञ्जमा सम्पन्न सभाले शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५१ करोड पुगेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो ।
यस आधारमा पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाएका छन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले २१ करोड १२ लाख नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्