×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिष्टिलरीको साधारणसभाले पारित गर्यो शतप्रतिशत लाभांश, कति पुग्यो चुक्ता पूँजी ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन डिष्टिलरीको साधारणसभाले पारित गर्यो शतप्रतिशत लाभांश, कति पुग्यो चुक्ता पूँजी ?

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमामाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार वीरगञ्जमा सम्पन्न सभाले शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५१ करोड पुगेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो ।
यस आधारमा पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाएका छन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले २१ करोड १२ लाख नाफा कमाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: