काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको आउँदो शुक्रबार हुने भनिएको साधारणसभा स्थगित भएको छ । कम्पनीले साधारणसभाको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा फरेबदलका कारण कर प्रयोजनपछिको नाफामा परिवर्तन हुन सक्ने अवस्था सृजना भएकोसमेत प्रविधिक कारणले गर्दा सभा स्थगित भएको जनाएको हो ।
कम्पनीले यसअघि पुस ३० गते ज्यापू प्रज्ञा भवन, भोलगणेश ललितपुर दिँउसो १.३० बजे सुरु हुने जनाएको थियो । कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% वितरण गर्ने घोषणा गरिसकेको छ । सोही प्रस्ताव अब हुने सभामा पेश गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्