Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्सुरेन्सको वार्षिक साधारणसभा फागुन ६ गते हुने, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

अर्थ सरोकार

काठमाडौं । अजोड इन्सुरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको सभा फागुन ६ गते हुने भएको हो । सभा, त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK