काठमाडौँ । सहकारी ठगी आरोपमा ग्यालेक्सी फोके टेलिभिजनका संचालक पक्राउ परेका छन् परेका छन् । कास्कीमा रहेको सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष समेत रहेका कुमार रम्तेललाई सहकारीबाट कराडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सो सहकारीका पदाधिकारीविरुद्ध कास्की प्रहरीमा ९७१ जना निक्षेपकर्ताले उजुरी दिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्