काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)ले आयोजना गरेको ‘आर्थिक संकट र अबको समाधान’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । एक्यानद्वारा काठमाडौँको एभरेष्ट होटलमा आयोजित उक्त राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो ।
राष्ट्रिय सम्मेलनको उद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा दियो बालेर गरेका थिए । सम्मेलनमा राष्ट्रपति पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतलाई सम्मानित गरेका थिए ।
त्यस्तै, सम्मेलनमा नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । सम्मेलनमा पूर्व अर्थमन्त्री, उद्योगीव्यवसायी, राजनीतिज्ञ, पत्रकार तथा अर्थविद्हरूको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्