काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) लाई सरकारी वकिल कार्यालय लगिएको छ । उनलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको हो ।
अमेरिकामा बस्ने एक नेपाली युवतीले लगाएको बलात्कार आरोपपछि बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यद्यपि बलेविरुद्ध औपचारिक उजुरी भने परिनसकेको प्रहरीले जनाएको छ । औपचारिक जाहेरी नआएकाले बलेविरुद्ध बलात्कार मुद्दा नचल्ने बताइएको छ । यद्यपि अनुसन्धानका क्रममा प्रमाण फेला परे वा जाहेरी परे कानून अनुसार अघि बढ्ने प्रहरीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्