काठमाडौँ । चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले ‘लालीबजार’को प्रदर्शन रोक्न आदेश जारी गरेको हो ।
चलचित्र ‘लालीबजार’मा केही शब्दहरुमा आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् ।
यम थापाले निर्देशन गरेको उक्त फिल्म बैशाख १८ गते प्रदर्शनको तयारीमा थियो । तर, अदालतको आदेशपछि १८ गते प्रदर्शन गरिने भनिएको फिल्मको प्रदर्शन रोकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्