काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैँमा महिलालाई ड्राइभरको छेउमा बस्ने सिटको टिकट नदिन आग्रह गरेको छ । महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले यातायात व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् ।
उनले सुरक्षा दृष्टिकोणले यस्तो आग्रह गरिएको बताएका छन् ।
‘…टिकट काट्दा महिला दिदिबिहीनीहरुलाई क्याबिनको अगाडिको रोमा टिकट नदिन पनि अनुरोध गर्छु ।’, उनले भने, ‘महिला दिदिबहिनीहरुलाई चालक भन्दा पछाडीको रोमा टिकट काट्न विशेष आग्रह गर्छु ।’
चालकको साइडमा बस्दा डिस्टर्ब हुने गुनासोहरु आएको भन्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटनाको जोखिम र यात्रुको सुरक्षाका लागि दशैँमा महिलालाई सवारी चालकको साइडको सिटको टिकट नदिन भनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्